विश्व ज्येष्ठ नागरिक दिवस

Oct 1, 2021

विश्व जेष्ठ नागरिक दिवस मनाउने सन्दर्भमा अक्टोबर ०१, २०२१ का दिन नेपानको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको भर्चुअल गोष्ठी सम्पन गरियो । सबै उमेरगत समूहका व्यक्तिहरुका लागि डिजिटल प्रबिधिमा पँहुचका सन्र्दभमा बढी केन्दित रहेको गोष्ठीमा भारतबाट प्रा.डा. आरोधना शुक्ला, प्रा.डा. अनुभूति दुबे, पन्चर मालिंगम, डा. रोशनलाल, बंगलादेशबाट मोहरमान र नेपालबाट महेश शर्मा, डा.झविन्द्र भण्डारी, राजेश जोशी , छिङल्हमु शेर्पा तथा छत्र प्रधानले आ–आफ्ना प्रस्तुति राख्नुभएको थियो । नेपान सदस्य डा.नगेन्द्र ठगुन्नाले सहजीकरण गर्नु भएको सो कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम समितिका संयोजक तोया गौतमबाट र रिफ्लेक्सन नेपान सदस्य हेरिना जोशीबाट भएको थियो । कार्यक्रमको अन्तमा यस गोष्ठीले डिजिटल साक्षरताको आवश्यकता, जटिल रोग र सुरक्षा, प्रयोगकर्तामुखी उपकरणहरुका लागि सहकार्यको खाँचो एवम् नीतिगत परिवर्तनका लागि बहस–पैरविको आबश्यकाता रहेको पक्ष उजागर गरेको निष्कर्षमूलक समीक्षा प्रस्तुत गर्दै नेपान अध्यक्ष डा.अनोज क्षेत्रीले सम्पूर्ण प्रस्तोता र सहभागीहरुलाई धन्यवाद दिएर गोष्ठी समापन गर्नु भएको थियो ।

५ मासिक अन्तर–संवाद तथा बहस कार्यक्रम

५.१ तनाबमुक्त सफल जीवन

वि.स. २०७८ मंसिर २५ गते नेपानका सदस्यहरु माझ मासिक  अन्तर–संवाद तथा बहस कार्यक्रम सम्पन्न भएको छ । वक्ता सहभागिहरुलाई स्वागत गरी सुरु भएको सो कार्यक्रमलाई कार्यक्रम समितिका  संयोजक तोया गौतमले सञ्चालन गर्नु भएको थियो । उक्त कार्यक्रममा डा. प्रद्युम्नराज पाण्डे, डा.नम्रता पाण्डे र प्रतिभा क्षेत्रीद्धारा तनावमुक्त सफल जीवन कार्यक्रमका बारेमा प्रकाश पारिएको थियो । यस कार्यक्रमका प्रस्तोताहरुले आफ्नो आबश्यकता र चाहना कम गरेमा नै तनावमुक्त भई जीवनमा सफल भइन्छ भन्ने सन्देश दिनुभएको थियो । कार्यक्रममा २४ जनाको सहाभागीता रहेको थियो । नेपानका अध्यक्ष डा.अनोज क्षेत्रीबाट उक्त गोष्ठीको सारसङ्क्षेप प्रस्तुत गरी सम्पुर्ण प्रस्तुतकर्ता र सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

“Reframing Participatory Development Action: Critical Insights For Nepal”

वि.स. २०७८ माघ १६ गते नेपानका सदस्यहरु माझ Reframing Participatory Development Action: Critical Insights For Nepal  विषयक मासिक अन्तरसंवाद तथा बहस कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम समितिका संयोजक तोया गौतम र कार्यसमिति सदस्य भोला भट्टराईले गर्नुभएको थियो । कार्यक्रमको सुरुमा वक्ता एवम् सहभागीहरुको परिचय र स्वागत गरिएको थियो । उक्त कार्यक्रममा डा. हेमन्त ओझा , गोपीकृष्ण खनाल ,डा. पुर्ण नेपाली तथा स्मृतिकला पन्तले आ–आफ्ना दृष्टिकोणहरु राख्नुभएको थियो । यस संवादमा वक्ताहरुका दृष्टिकोणमाथि सहभागिहरुबाट राखिएको जिज्ञासाहरुका बारेमा छलफल गरिएको थियो । नेपानका अध्यक्ष डा. अनोज क्षेत्रीबाट उक्त संवादको सान्दर्भिकता व्यक्त गर्नुको साथै सम्पुर्ण प्रस्तुतकर्ता र सहभागीहरुलाई धन्यवाद ज्ञापन दिई संवाद कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा २८ जनाको सहभागीता रहेको थियो ।

६. अन्य गतिविधिहरु

यस अवधिमा नेपानले यूएनडीपीको सहयोग तथा राष्ट्रिय योजना आयोगसँगको समन्वयमा दिगो विकासको स्थानीयकरणको अवस्था विश्लेषण कार्य गरेको छ । नेपानको मुख्य प्रकाशनमध्येमा रहेको ‘सहाभागिता’ को मुद्रण र युवामैत्री विकाससम्बन्धी प्रस्तावना यूएनडीपीमा पेश गरेको छ । यसैगरी दुग्ध व्यवसाय प्रर्वद्धनका लागि चेक रिपब्लिकको दूतावास, भारतमा र ज्येष्ठ नागरिकको मनोपरामर्श सेवाका लागि राष्ट्रिय योजना आयोगमा समेत कार्यक्रम प्रस्तावना पेश गरेको छ ।

https://fronterastrategy.com/people/ https://www.farringdongroup.com/careers/ https://www.androidtraininginchennai.co.in/about-us https://bigdatahadooptraining.in/hadoop-corporate-training/ https://www.blogomania.in/ https://www.bluecross.org.in/about-us-blue-cross-of-india/ https://dhilipstudio.com/blog/ https://www.dotnettraininginchennai.net/about-us/ https://www.embeddedtraininginchennai.com/contact-us/ https://ethicalhackingcourse.in/contact-us/ https://www.fitaacademy.com/corporate-training/ https://www.financ.in/ https://fitaporur.in/blog/ https://gadgets.org.in/about-us/ https://hadooptraininginchennai.net/ https://html5training.in/ https://www.imedicalassistants.com/blog/ https://informaticatraininginchennai.co.in/ https://www.inplanttraininginchennai.in/about-us/ https://javatraininginchennai.com/ https://istud.in/ https://oracledbatraininginchennai.in/contact-us/ https://eltekindia.com/ https://www.wurzelnfluegel.de/ https://rvrtechniek.nl/over-ons/ https://transair.gr/ https://phptraininginchennai.co.in/blog/ https://qtptraining.co.in/ https://www.reactjstraining.in/about-us/ https://renovationjumbo.com/ https://seleniumtraining.co.in/fita-chennai-reviews-testimonials/ https://www.sathvikcivilengineers.com/blog/ https://www.softwaretestingtraining.co.in/about-us/ https://softwaretestingtraininginchennai.in/contact-us/ https://dopesouls.org/modules/ https://capitalstrategiesmanagement.com/ https://dmstrust1978.com/events/ https://sphere-ltd.ru/company/ https://traininginomr.in/courses/ https://www.sustainable-hyderabad.in/ https://www.deleggestudio.com/about-jola/ https://topmind.ca/about-us/ https://starworksllc.com/about-us/ https://www.salesforcecrmtraininginchennai.in/about-us/ https://www.seotraininginchennai.org/enquiry-form/ https://www.smarthrsolution.com/billing-saas-applications/ https://hoteltempleciti.com/ antares138 antares138 gampang maxwin https://catshirt.hadraterapias.com.br/ https://copy.hadraterapias.com.br/ https://neuciallio.adv.br/ https://allio.hadraterapias.com.br/ https://stefaniallio.adv.br/ https://allio.hadraterapias.com.br/practice-areas/ https://copy.hadraterapias.com.br/about-us/ https://empero.com.tr/id/ https://aytpiston.com.tr/site/ https://komtasmakine.com.tr/tr/ https://balajifoods.com/ https://dsrealtyconsulting.com/about/ himachalroofing.in/our-profile-designs https://foocra.in/contact/ https://sachinisindiatour.com/travel-themes/ https://sushascafe.com/menu/ dewalangit77 antares138 antares138 antares138 dewalangit77 https://jaroslawsender.com/o-mnie/ https://admordglobal.org/ https://allnature.shop/ https://allwell.shop/ https://jared-travel.com/ https://lyowefa.org/about-us/ https://4cengine.com/case-studies/ https://jared-travel.com/ https://lyowefa.org/about-us/ https://4cengine.com/case-studies/ https://dogloverplanet.com/testimonials/ https://elitelimosolutions.com/ https://greyphonerecords.com/about-us/ https://www.hhvividcolors.com/about-vivid/ https://hawkboyzmoving.com/services/ https://mismejoreslabores.com/dewalangit77/ https://carmeltravelsindia.com/ https://www.bluecross.org.in/about-us-blue-cross-of-india/