Warning: Trying to access array offset on false in /home/u404765524/domains/nepan.org.np/public_html/wp-content/themes/Divi/includes/builder/functions.php on line 2566
nepan | NEPAN

नेपान बहस

विश्व ज्येष्ठ नागरिक दिवस Oct 1, 2021 विश्व जेष्ठ नागरिक दिवस मनाउने सन्दर्भमा अक्टोबर ०१, २०२१ का दिन नेपानको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको भर्चुअल गोष्ठी सम्पन गरियो । सबै उमेरगत समूहका व्यक्तिहरुका लागि डिजिटल प्रबिधिमा पँहुचका सन्र्दभमा बढी केन्दित रहेको...
नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को २६ औँ वार्षिक साधारण सभा सम्पन्न ।

नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को २६ औँ वार्षिक साधारण सभा सम्पन्न ।

सन् २०१९ डिसेम्वर महिनादेखि चीनको उहान शहरमा देखिएको कोरोनाभाइरस यतिवेला सँसारैभरि महामारीको रूपमा फैलिइएको र यसको कारणले व्यापक रूपमा मानवीय क्षति भएको कारणले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले विभिन्न समयमा जारी गरेको विभिन्न सूचनाहरूलाई आत्मसात गरि नेपानको...

नेपानको सार्वजनिक विज्ञप्ति

कोभिड–१९ का कारण उत्पन्न बहुपक्षीय समस्याको प्रभावकारी व्यवस्थापनका लागि नेपानको सार्वजनिक विज्ञप्ति विश्वभर फैलिएको महामारी ‘नोबेल कोरोना भाइरस’ (कोभिड–१९) ले विश्वका २१० भन्दा बढी देशमा गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएको छ । झण्डै पौने तीन लाख मानिसको कोरोनाकै...
अमेरिकाको नर्थ क्यारोलिना राज्य (अप्पालाचियन स्टेट युनिभर्सिटी) का प्रोफेसर डा. एड रोजेनबर्ग  नेपान घरमा ।

अमेरिकाको नर्थ क्यारोलिना राज्य (अप्पालाचियन स्टेट युनिभर्सिटी) का प्रोफेसर डा. एड रोजेनबर्ग नेपान घरमा ।

अमेरिकाको नर्थ क्यारोलिना राज्य (अप्पालाचियन स्टेट युनिभर्सिटी) का प्रोफेसर डा. एड रोजेनबर्गको लामो प्राज्ञिक अनुभव पनि ज्येष्ठ नागरिक सवालमा भएकोले उहाँले आफ्ना अनुभवलाइ नेपालको सन्दर्भमा जोड्नु भएको थियो । ज्येष्ठ नागरिकका सवालमा नेपान एक ‘पायोनियर’ संस्था मानिन्छ...
१३५औ मासिक अन्तर्क्रियात्मक छलफल सम्पन्न

१३५औ मासिक अन्तर्क्रियात्मक छलफल सम्पन्न

नेपानले मासिक सिकाइ श्रृंखलाअन्तर्गत १३५औँ ‘सेयरिङ’ सम्पन्न गरेको छ । डा. गिरिप्रसाद पन्थी ले बैतडी जिल्लामा आफ्नो पिएचडी अध्ययनअन्तर्गत गरेको अनुसन्धानका मूल नतिजाहरू प्रस्तुत गरी ‘नेपालमा यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित ज्ञान तथा आनीबानी सुधारमा स्थानीय...