१३४ औँ मासिक छलफल कार्यक्रम सम्पन्न

१३४ औँ मासिक छलफल कार्यक्रम सम्पन्न

नेपानले आफ्नो नियमित मासिक छलफलको १३४ औँ श्रृङ्खला पुष २० मा आयोजना गरेको छ । ‘Switch on to Digital Transformation through Mobile Applications’ विषयक छलफल कार्यक्रमका मुख्य प्रस्तोता यास्मिन गौतम तथा सीमा केसीले आफ्ना कार्यपत्र प्रस्तुत गर्दै अहिलेको समयमा प्राप्त...